एनआरएनएका तीन तह : एक निर्मम अपरेसन
■ डिल्ली अम्माई कुनै पनि सङ्घ–सङ्गठनको नीति निर्माणमा दूरदर्शिता एउटा अपरिहार्य सर्त हो । त्यस्तै, अर्को सर्त हो– त्यसको कार्यान्वयन पक्ष । जतिसुकै दूरदर्शी निर्णय भए पनि कार्यान्वयन पक्ष फितलो छ भने त्यसले समाज वा सम्बन्धित प्रभाव क्षेत्रभित्र सकारात्मक प्रभाव पार्न सक्दैन । त्यसैले राज्यका माताहतका निकाय हुन् वा डायस्पोराका सामाजिक निकायका नीति निर्माण गर्ने … Continue reading एनआरएनएका तीन तह : एक निर्मम अपरेसन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed