‘कोरोना-कहर’का अवसरहरू

■ नरोत्तम श्रेष्ठ बेलायतको राजनैतिक होडमा Allies Power को दम्भसँगै प्रथम विश्वयुद्ध समापन भयो । प्रथम विश्वयुद्धपछि संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका बन्यो भने शक्तिहीन राष्ट्र जर्मनी बन्न पुग्यो । प्रथम विश्वयुद्धको हारपछि भर्सेलिज सन्धिको घाइते बाघ जर्मनीले पोल्याण्डमाथि हमला गरेर दोस्रो विश्वयुद्धको शंखघोष गऱ्यो । द्वित्तीय विश्वयुद्धमा अन्य देशको तुलनामा अत्यन्तै न्यून क्षति भएकै … Continue reading ‘कोरोना-कहर’का अवसरहरू