पीपीईको चिहान !

■ ई. नरोत्तम श्रेष्ठ निष्पट्ट चकमन्न चुकरात ! बादलभित्र चट्याङको गडयाङगुडुङको पट्यारलाग्दो सन्त्रास !! हुरीले बोटबिरुवा बत्ताएको अत्यासलाग्दो वातावरण । लास नबोकेरै घाट दौडिरहेका मलामीका तँछाडमछाड लस्कर । बेवारिस लास… सन्त्रस्त लास, लास छुन काँपिरहेका मलामीका हातहरू । मानौँ, लास मुर्दा होइन, बिजुलीको नाङ्गो तार हो, पड्काउन ठिक्क पारेको बमको ‘स्वीच’ हो । सन्त्रासभित्र सुटुक्क … Continue reading पीपीईको चिहान !