नेपाली सेना : विचलित कि कर्तव्यपरायण ?

■ ई. नरोत्तम श्रेष्ठ २०१७ को परिवर्तनले प्रजातन्त्र भुलेझैँ २०६३ को परिवर्तनले राष्ट्रियता बिर्सिएको छ, जनताको नाममा ठगी गर्ने परम्पराको थालनी भएको छ । सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सदभाव, शान्ति र न्याय बिथोलिएको छ । देश बेरोजगार, भ्रष्टाचार, अपहरण, बलात्कार, शरीर बन्धक, हत्या, आतङ्कको चरमोत्कर्षबाट ग्रसित छ । ‘सुखी शासक र दुःखी जनता’को कालचक्रबाट … Continue reading नेपाली सेना : विचलित कि कर्तव्यपरायण ?