मानव-सृष्टिको निरन्तरताको लागि बदलियो निराकारको सोच
(प्रलय प्रारम्भ–३०) निराकार बोल्न थालिन्– ‘अभ्यस्त, हामीले देखेका थियौँ– मानिसले कतिसम्म विकास गरेका थिए र गर्न सक्छन् भन्ने कुरा । तर कदाचित धर्तीमा मानिसको अर्को पुस्ता अभ्युदय भइहालेछ भने पनि उनीहरू धर्तीमा मानव–सभ्यताको पूर्वविकासबारे पूर्ण रूपमा अनभिज्ञ रहने छन् । उनीहरूको वास्तविकता यही जङ्गल, खोलानाला, पहाड, हिमाल र सागर मात्र हुनेछ । पुर्खाले आफूमा निहित … Continue reading मानव-सृष्टिको निरन्तरताको लागि बदलियो निराकारको सोच
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed