चार भाषामा बुद्धको इतिहास बताउने बालक सम्पर्कविहीन

विशेष प्रतिनिधि, कपिलवस्तु गौतम बुद्धको इतिहास बताएर भाइरल बनेका कपिलवस्तु नगरपालिका ६ तिलौराकोट बस्ने १३ वर्षीय बालक राहुल सहनी सम्पर्कविहीन भएका छन् । सोमबार बिहान ९ बजे घरबाट विद्यालय हिँडेका सहनी घर नफर्किए मङ्गलबारबाट प्रहरीले खोजतलास सुरु गरेको छ । तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुलमा पढ्न जाने भनी हिँडेका सहनी विद्यालयसम्म नपुगेको प्रहरीले बताएको छ । … Continue reading चार भाषामा बुद्धको इतिहास बताउने बालक सम्पर्कविहीन