मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो

शनिबार रातिदेखि मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका छन् । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको … Continue reading मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो