आउला त एनआरएनएमा प्रतिनिधि बन्दा गौरवको अनुभूति हुने दिन ?

एनआरएनए प्रतिनिधि चयनमा ‘सकुनी प्रतिस्पर्धा’ दलाल र दास चरित्रका मान्छेहरू आलोचनात्मक चेतसहितको सुझाव वा प्रतिक्रियाबाट तर्सिन्छन् । झन् एनआरएनएका कथित अभियन्ता बनेर प्रोपोगाण्डा चलाउनेहरू स्वाभिमानी पत्रकारहरूसँग बढी नै तर्सिन्छन् । उनीहरूले सदैव फेवर खोज्छन् र उनको गुलामी गर्ने बाहेक अरुलाई नजिकमा पर्न दिँदैनन् । तर मेरो विचारमा संस्थागत हितको लागि त्यो राम्रो प्रवृत्ति हैन र … Continue reading आउला त एनआरएनएमा प्रतिनिधि बन्दा गौरवको अनुभूति हुने दिन ?