गैरआवासीय सङ्घ ‘कस्तो हुनु पर्थ्यो’, ‘कस्तो हुने’ दिशामा छ ?

विश्वकै सभ्य र भब्य मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले नेपालमा जाँदा होस् या विदेशकै समाजमा बसोबास गर्दा होस्, एकै व्यवहार प्रदर्शन गरेको खण्डमा मातृभूमिबाट गैरआवासीय नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ । सागर सुवेदी, अष्ट्रिया पहिलो र दोश्रो विश्वयुद्धका दौरान नेपालीहरू आफ्नो मातृभूमि छोडेर परदेश जाने चलन चल्यो । त्यसैको कारण विश्वमा गोर्खाली सेनाका रूपमा तथा … Continue reading गैरआवासीय सङ्घ ‘कस्तो हुनु पर्थ्यो’, ‘कस्तो हुने’ दिशामा छ ?