गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक, पुनः राखियो भेन्टिलेटरमा

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ … Continue reading गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक, पुनः राखियो भेन्टिलेटरमा