मोरङमा मृत हात्ती फेला पऱ्यो

मोरङमा मृत हात्ती फेला पऱ्यो


मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला परेको छ ।

पालिकाको वडा ६ मा भक्तबहादुरको जग्गामा हात्ती मृत भेटिएको हो ।

करिव ९ वर्षको मृत हात्ती भाले रहेको उसको मृत्युको कारण बारे अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

photo: rss