इनारमा खसेर दुई जनाको मृत्यु

इनारमा खसेर दुई जनाको मृत्यु


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ पिपिरास्थित तोरण विकको घरमा रहेको इनारमा खसेर सोही ठाउँ बस्ने ३२ वर्षीय बिद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा खसेर उनीहरुको मृत्यु भएको हो ।

symbilic image