- विकास रौनियार, धादिङ
धादिङको गजुरी गाउँपालिका-२ मलेखुनजिकै सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सडकमाथिबाट सुख्खा पहिरो हटाएपछि राजमार्ग सूचारु भएको हो ।
रातकै समयमा जेसिवीको प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
प्रतिक्रिया