स्थानीय बजारमा आज (२६ जेठ) पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।
सोमबार प्रतितोला रु. दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । सोमबार प्रतितोला रु. चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. चार हजार ९२५ निर्धारण भएको छ ।
प्रतिक्रिया