यि कन्सल्टेन्सीले गरे कर छली (सूचीसहित)

सरकारलाई बुझाउनु पर्ने कर नबुझाई आफुखुशी सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमाथी सम्बन्धित निकायले कारबाही नगरि कमिशन संकलन गरेको आरोप लागेको छ । गत असार मसान्तभित्र बाँकी कर भुक्तानी गरि सक्नु पर्नेमा हालसम्म पनि २ सय ४३ वटा एजुकेशनल कन्सल्टेन्सीले स्थानीय निकायलाई कर नबुझाई अझै सञ्चालनमा रहेका छन् । सो बारे कुन कन्सलटेन्सीले तिरेनन् भन्ने तथ्यांक समेत … Continue reading यि कन्सल्टेन्सीले गरे कर छली (सूचीसहित)