नयाँ बीमा लाइसेन्स स्वीकृतिमा ४२ करोडको थैली

लामो समयदेखि नयाँ बीमा कम्पनीलाई दिदै आएको लाईसेन्स खुलाउन बीमा समिति नै ऐनकानून विपरित खुलाएको भेटिएको छ । ठूलो कमिशनको थैली लिएर बीमा समितिको नेतृत्व सम्हालेकै दिनदेखि नयाँ कम्पनीलाई लाईसेन्स दिने योजनामा एकसूत्रीय ढंगले लागिपरेका अध्यक्ष चिरन्जिबी चापागाई र तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सहयोगमा नयाँ कम्पनीलाई लाईसेन्स दिएको खुल्न आएको छ । पुष्पकमल दाहाल नेतृत्वको … Continue reading नयाँ बीमा लाइसेन्स स्वीकृतिमा ४२ करोडको थैली