अब देशको पहिचान जोगाउन जाग्ने हो : डा. केबी रोकाया

डा. केबी रोकाया भनेर चिनिनुहुने कालीबहादुर रोकाया क्षत्री मानवअधिकारकर्मी, प्रतिष्ठित बुद्धिजीवी एवम् समाजसेवी र एक धार्मिक समुदायसम्बद्ध व्यक्तिका रूपमा चिनिनुहुन्छ । हाइड्रो इन्जिनियरिङमा पिएचडी गर्नुभएका डा. रोकाया आफ्नो विषयगत विद्वताका कारणले भन्दा पछिल्लो समय राजनीतिक सोच–विचार तथा फरक धारणाका कारण चर्चामा हुनुहुन्छ । क्रिश्चियन धर्म अवलम्बन गरेका व्यक्ति भएर पनि उहाँले पछिल्लो समय नेपाल संवैधानिक … Continue reading अब देशको पहिचान जोगाउन जाग्ने हो : डा. केबी रोकाया