मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट बचेकोे छ । जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिन पुगेको हो । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति पौने १० बजे १३९ यात्रु लिएर मलेसिया जान लागेको थियो । विमानस्थलका एक अधिकारीले भने, ‘जहाज टु जिरो अर्थात उत्तरी भागबाट दक्षिणी भाग अर्थात् … Continue reading मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो