निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

–प्रकाश सिलवाल अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन् । विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन् । व्यावसायिक रुपमा संस्कृत विषय पढाउँदा प्रत्यक्ष लाभ नभए पनि निजी (संस्थागत) विद्यालयले गुरुकुलीय पद्धति हुँदै विकसित नेपाली…