निमोनियाको उपचारका क्रममा सशस्त्र प्रहरीका एसपीको निधन

सशस्त्र प्रहरी बलका एसपी अरुणशंकर तिमलाको उपचारका क्रममा निधन भएको छ । सशस्त्र प्रहरी बल गुह्येश्वरी गण भक्तपुरमा कार्यरत एसपी तिमला निमोनियाका कारण गम्भीर बिरामी परेपछि पाँच दिनअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारार्थ भर्ना गरिएका थिए । उपचारकै क्रममा आज विहीबार दिउँसो ४९ वर्षीय एस्पी तिमिलाको निधन भएको हो । प्रहरी उपरीक्षक तिमिलालाई अस्पताल…