अध्यक्षज्यू, आगे तपाईंकै मर्जी !

– कृष्णप्रसाद पौडेल कुनै पनि व्यक्तिलाई आफ्नो सपनाको शिखर चुम्ने रहर हुनु अस्वाभाविक होइन र त्यो सपनालाई साकार पार्न वर्षौं कठोर परिश्रम गर्न ऊ पछि पर्दैन । तर, सबै मानिसलाई त्यो सफलता हात लाग्न मुस्किल पर्छ । केही व्यक्तिलाई मात्र त्यो सफलता प्राप्त हुन्छ । जब उसले प्राप्त गर्नुपर्ने सर्वोच्च स्थान हासिल गर्छ र त्यसभन्दा…