– गोपाल पराजुली जीवन र जगतका बारेमा केही न केही लेख्ने जान्ने बुझ्ने उत्सुकता सबैमा हुन्छ नै । भनिन्छ, जिजीविषा (बाँच्ने इच्छा) र विजिगीषा (विजयको चाहना) सबैमा हुन्छ । मैले बुझेको जीवनको हरेक परिवेश संयोगिक छ । जन्म–मृत्यु कर्म फल प्राप्ति, समाप्ति, पारिवारिक परिवेश, सामाजिक अवस्था जश–अपजश सबै विषयहरू एउटा संयोग नै हुन् । जीवनको…