देउवाको विकल्प को ?

नेपाली काङ्ग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा जोडदार रूपमा उठिरहेको भए पनि सभापति शेरबहादुर देउवाका विपक्षीहरूबीच समान धारणा बन्न नसक्दा नेतृत्व परिवर्तनको विषयले गति लिने सम्भावना कमजोर हुँदै गएको छ । देउवाको विकल्पका रूपमा अगाडि आएका रामचन्द्र पौडेल संसदीय निर्वाचनमा पराजित भएपछि उनी रक्षात्मक बन्न पुगेका छन् । देउवाको सम्भावित विकल्पको रूपमा लिइएका डा. रामशरण महत र…