तीव्र उहापोहको अवस्थाबाट गुज्रँदै सरकारले आइजीपी नियुक्त गरेको छ । ओली सरकारले नयाँ आईजीपीको जिम्मेवारी सर्वेन्द्र खनालको काँधमा सुम्पिएको छ । ३० वर्षे सेवावधि पूरा भई निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अनिवार्य अवकाश पाएपछि प्रतिष्पर्धामा रहेका तीन डिआईजी सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेलमध्ये कसलाई आइजीपी नियुक्त गर्ने भन्नेमा उच्च सरकारी निकाय अन्योलग्रस्त र…