ग्राहक लोभ्याउन टेलिकमद्वारा बाइस आकर्षक ‘अफर’

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘अटम अफर’ उपलब्ध गराउने भएको छ । उक्त अफर आज (असोज २९) देखि लागू भएको र आगामी पुस २८ सम्म यसको लाभ लिन सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले उपलब्ध गराएका शरदीय अफरहरू निम्न छन्– १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ…