– छविलाल बगाले लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनामा सुरुङ निर्माणको काम सकिएको छ । भूकम्प र नाकाबन्दीका कारण केही ढिला भएको यो आयोजनाले बिहिबार छोटेखोलाको क्यूखोर भन्ने स्थानमा मूख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेको हो । २०७१ देखि शुरु गरिएको आयोजनाको कुल २ हजार ६ सय २३ मिटर लामो भुमिगत…