आइएमईको ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रबर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । ‘दशैंमा बीस लाख’ नाम दिइएको उक्त योजना आज (७ असोज ०७५)बाट शुरु भई आगामी मङ्सिर मसान्तसम्म लागु हुने र योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सकिने कम्पनीले…