अमेरिकाले चीनसँगको ‘व्यापार युद्ध’लाई झनै चर्काउने संकेत गरेको छ। अब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा अमेरिकाले गरेको छ । बिबिसीमा जनाइएअनुसार अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ । यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो । चीनमा उत्पादित…