श्रमिक दिवसको दर्जन शुभकामना !

■ ई. नरोत्तम श्रेष्ठ १) जतिपटक पखाले पनि चौलानीको रङ नीलै देखेँ मैले, सायद मेरा मजदुर अन्नदाताहरूका पसिना घोलिएको हुनुपर्छ चामलमा । मजदुर दिवसको शुभकामना ! २) रातको समयमा लालाबालासहित कुम्लो बोकेर काठमाडौ छोडि सयौँको माइल एकमुठी चिउराको भरमा भोकभोकै प्याकप्याकै आफ्नो थाकथलो लाग्दै गरेका मजदुरहरू ! कोरोना महामारीमा बिचल्लीमा परेका, भोकभोकै रन्थनिएका, बाटोमा अड्किएका, … Continue reading श्रमिक दिवसको दर्जन शुभकामना !