सामान्य बन्दै द्विपक्षीय सम्बन्ध

केही साताअघिसम्म असामान्य र अस्वभाविक स्थितिमा रहेको नेपाल–भारत सम्बन्ध अनपेक्षित किसिमबाट सुधारोन्मुख हुँदै गएको छ । २०७७ सालको आरम्भदेखि नै चिसिएको सम्बन्ध नेपालले नयाँ नक्सा जारी गरेपछि ‘फ्रिजिङ प्वइण्ट’मा पुगेको थियो । सामान्य सम्वादसमेत शुरु हुन नसकेकोमा गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूत पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद शुरु गरेपछि दुई … Continue reading सामान्य बन्दै द्विपक्षीय सम्बन्ध