मानवको यौनरुचि र विकासक्रमले पारेको प्रभाव

प्राकृतिक चिकित्सा पनि हो यौन डिल्लीराम अम्माई, बेल्जियम समयको गति र जीव जगतको नियतिको आरोह-अवरोहसँगै प्राणी जगतको विकासक्रम पनि परिवर्तित स्वरूपमा अगाडि बढिरहन्छ । जीव जगतको विकासमा यौनको अत्यन्त महत्वपूर्ण स्थान हुन्छ । यौनबिना प्राणी जगतको विकास-प्रवाह सम्भव छैन । सम्पूर्ण जीवका यौनसम्बन्धी आ-आफ्नै प्राकृतिक र अनुवांशिक गुणहरू हुन्छन् । कतिपय समय र विकासक्रममा बदलिन्छन् … Continue reading मानवको यौनरुचि र विकासक्रमले पारेको प्रभाव