पदाधिकारी बैठक छोडेर आकस्मिक रूपमा विमलेन्द्र निधि पुगे नयाँ दिल्ली

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि बुधबार अचानक नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्टीको चौधौँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्यका लागि पार्टी पदाधिकारी बैठक जारी रहेको अवस्थामा आकस्मिक रूपमा भएको निधिको दिल्ली यात्रालाई रहश्यपूर्ण ठानिएको छ । काङ्ग्रेस स्रोतका अनुसार कसैको आमन्त्रणमा निधि दिल्ली पुगेका हुन् । तर कसले कुन प्रयोजनका कारण निधिलाई … Continue reading पदाधिकारी बैठक छोडेर आकस्मिक रूपमा विमलेन्द्र निधि पुगे नयाँ दिल्ली