डायस्पोराको नेपाली पत्रकारिता र एनआरएन निर्वाचन

कसैलाई खुशी बनाउनकै निम्ति लेखिनु ‘पत्रकारिता’हो या अरु नै केही ?! गैरआवासीय नेपाली संघभित्र विगत वर्षहरूमा देखिएका भन्दा चरम विवादहरू आज सतहमा आइरहेका छन् । कतिपय देशमा त यो गैरआवासीय नेपाली संघ नेपाल र नेपालीलाई एकापसमा जोड्नभन्दा तोड्न प्रयोग भएको छ भन्ने गुनासाहरू प्रशस्त सुन्न पाइन्छ । सागर सुवेदी म आफै बसोबास गरिरहेको मुलुक अष्ट्रियामा … Continue reading डायस्पोराको नेपाली पत्रकारिता र एनआरएन निर्वाचन