सामुहिक योग्यताले सृजना गरेको विशिष्ट श्रम-श्रृङ्गार

समाज-सौन्दर्यका विपरीत चरित्रबारे भिन्न सोचले निर्माण गरेका सुन्दरताभित्रका कुरूपताको अर्को आयाम पनि छ । त्यहि कुरूपताको आयामले युगिन क्रान्तिका क्रममा निर्माण भएको सुन्दरताको मोहकता बदलिरहन्छ । – डिल्ली अम्माई/बेल्जियम पूर्वीय दर्शनमा व्याख्या भएअनुशार ‘सत्यम शिवम सुन्दरम्..’ ले विज्ञान खोज, सृष्टिकलाको साथै आत्मगत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रमाणिक ज्ञान, शिव … Continue reading सामुहिक योग्यताले सृजना गरेको विशिष्ट श्रम-श्रृङ्गार