गैरआवासीय नेपाली सङ्घलाई कहिलेसम्म पार्टीगत राजनीतिक चक्रब्युहमा पारिरहने ?

कुल आचार्य र डा. बद्री केसीलाई सुझाव गैरआवासीय नेपाली सङ्घ सबैको हो । सङ्घलाई नेपाली दिशाहीन पार्टीगत राजनीतिबाट अलग राख्दा मात्र यसको अस्तित्व जीवित रहन्छ भन्ने विषयमा सबै सचेत बनौँ, तब मात्र गैरआवासीय नेपाली सङ्घ सबैको बन्नेछ । सागर सुवेदी, अष्ट्रिया राजा ज्ञानेन्द्रले कसरी सोचे थाहा भएन, तर विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालसँग जोड्नुपर्ने सोचका … Continue reading गैरआवासीय नेपाली सङ्घलाई कहिलेसम्म पार्टीगत राजनीतिक चक्रब्युहमा पारिरहने ?