ज्यादति गरेर ज्यान लिने सवारीचालकलाई प्रहरीले संरक्षण दिएपछि…

स्थानीयद्वारा प्रहरीचौकी तोडफोड कपिलवस्तु प्रतिनिधि गयराति कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरीचौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् । भारतीय ट्रकले अटोरिक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०र८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा … Continue reading ज्यादति गरेर ज्यान लिने सवारीचालकलाई प्रहरीले संरक्षण दिएपछि…