काठमाडौंको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी

अन्ततः काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । प्रमुख प्रतिष्पर्धीद्वय नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछि पार्दै बालेन निर्वाचित भएका हुन् । गएराति मध्यरातमा सम्पन्न मतगणनाबाट बालेनलाई ६१ हजार ७ सय ६७ मत प्राप्त भएको छ भने दोस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठलाई ३८ हजार ३ सय … Continue reading काठमाडौंको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी