श्रावणमै ब्रत र ध्यान किन ?

सनातन धर्म-संस्कृतिसँग जोडिएका ब्रतलाई हामीले महत्व दिन छाड्दै गर्दा र ब्रत बसेपनि भन्न अप्ठ्यारो मान्दै गर्दा पछिल्ला दिनमा विदेशीहरूले अभ्यासमा ल्याएको ‘१६ घण्टे फास्टिङ’को भने हामी ठुलो प्रशंसक र अभ्यासकर्ता हौँ । हामीमध्ये कतिले बडो गर्वका साथ ‘म त अहिले सिक्स्टीन आवर फास्टिङमा छु’ भन्छौँ । ✍ बबिता बस्नेत वर्षभरीका १२ महिनामध्ये श्रावणलाई विशेष मानिन्छ … Continue reading श्रावणमै ब्रत र ध्यान किन ?