एनसेल खरिद बिक्रीविरुद्ध अमरेशद्वारा सर्वोच्चमा रिट दर्ता

एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन्। एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर सिंहले शुक्रबार रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग … Continue reading एनसेल खरिद बिक्रीविरुद्ध अमरेशद्वारा सर्वोच्चमा रिट दर्ता