प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व

✍ श्रीकृष्ण धिमाल ऐतिहासिक पृष्ठभूमि : मध्यनेपालको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पलाञ्चोक क्षेत्र विभिन्न ऐतिहासिक स्रोतका आधारमा प्राचीन महत्व बोकेको क्षेत्रको रुपमा चिनिन्छ । हालसम्म प्राप्त स्रोतहरूलाई विश्लेषण गर्दा यो क्षेत्रमा लिच्छविकालीन बस्ती थियो भन्न सकिने आधारहरू रहेको छ । इतिहास अध्ययनका साहित्यिक स्रोत र पुरातात्विक स्रोत एवं विदेशी यात्रीहरूको यात्रा वृत्तान्तलाई समेत आधार मान्दा यो … Continue reading प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व