तीज : प्रेम र प्रणय दिवस

नेपाली समाजमा तीजले प्रेमलाई एउटा सांस्कृतिक र आध्यात्मिक दुवै परिप्रेक्ष्यमा राख्छ जहाँ प्रेमको सार समर्पण र निष्ठामा मूर्त हुन्छ । तीज केवल नारीहरूको पर्व नभएर, सम्पूर्ण मानवताको लागि प्रेमको एक उज्जवल प्रतीक हो – जहाँ प्रेमले जीवनलाई अर्थ दिन्छ र जीवनले प्रेमलाई नयाँ आयाम प्रदान गर्दछ । ✍ ई. नरोत्तम श्रेष्ठ एकादेशमा हिमालयको काखमा अवस्थित … Continue reading तीज : प्रेम र प्रणय दिवस