नेपालको संविधान : धर्मनिरपेक्षता र सङ्घीयताको प्रावधानका प्रभावहरू

जुन दिन नाटकीय र अप्रत्याशित रूपमा नेपाल धर्मनिरपेक्ष घोषणा भयो, त्यही दिन धर्मको नाममा आन्तरिक द्वन्द्वको बिजारोपण भएको छ । धर्ममाथि बाह्य हस्तक्षेप, धर्मावलम्बीहरूमा त्रास र आतङ्क पैदा गर्दै तुलसी उखेलेर भाङ सार्ने प्रपञ्चका साथ हाम्रो सनातन संस्कृतिमाथि प्रहार भएको छ । ✍ ई. नरोत्तम श्रेष्ठ १. राजनीतिक परिवर्तनको सन्दर्भमा २०६३ सालको राजनीतिक परिवर्तनको सङ्घारमा … Continue reading नेपालको संविधान : धर्मनिरपेक्षता र सङ्घीयताको प्रावधानका प्रभावहरू