बडा दशैं : आत्मीयता, एकता र आध्यात्मिकताको पर्व

दशैंले मानिसलाई एकताको मर्म सम्झाउने अवसर प्रदान गर्छ, जहाँ फरक विचारधारा, पृष्ठभूमि र अवस्थाका मानिस एकै स्थानमा भेला भएर आपसी मेलमिलापको सन्देश फैलाउँछन् । यसै कारण दशैंलाई केवल धार्मिक पर्वको रूपमा मात्र नभई समाजमा एकताको खम्बाको रूपमा लिन सकिन्छ । ✍ ई. नरोत्तम श्रेष्ठ बडा दशैं, नेपाली समाजको गहिराइमा जरा गाडेको, अनुपम र विशिष्ट पर्व … Continue reading बडा दशैं : आत्मीयता, एकता र आध्यात्मिकताको पर्व