भारतीय चुनाव प्रणालीमा ‘कर्पोरेट’हरूको वर्चस्व

आखिर त्रिपक्षीय सम्झौताको पुनरावलोकन किन चाहन्छ सिक्किम ? विश्वमा नै चुनाव भनेको एउटा भ्रम मात्र बन्दै गएको छ । लोकतन्त्र आजकल पुँजीको बँधुवा मजदुर बनेको छ । कुन व्यक्ति सत्तामा हुनपर्ने भन्ने निधो आजकल मल्टीनेशनल कम्पनीले लिन्छन् । नेपालमा राजसत्ता जानुको पछि पनि कतै तिनै मल्टीनेशनल सामन्ती शक्तिहरूको हात त छैन ? ✍ मेघनाथ दाहाल … Continue reading भारतीय चुनाव प्रणालीमा ‘कर्पोरेट’हरूको वर्चस्व