आणविक युद्धको उच्च खतरा !

‘हतियारको ब्यापार गर्ने पश्चिमा डिपस्टेट नै युद्धको कारक हो’ हामी सबैले सबैखाले युद्धबाट संसारलाई मुक्त राख्ने आवाजलाई अझै घनिभूत गराउनु टड्कारो आवश्यकता छ । अन्यथा आणविक युद्धपछि हामी आफैं नरहने त निश्चित नै छ, संसारको प्राणी जगत नै मानव अहङ्कारको आगोमा जलेर भष्म हुने खतरा छ । ✍ डिल्ली अम्माई युद्धको सबैतिरबाट ब्यापक विरोध हुनुपर्ने … Continue reading आणविक युद्धको उच्च खतरा !