हाम्रा पूर्खाहरूको रैथाने आदिभूमि नै नेपाल हो । ब्राह्मणहरू भारतवर्षभरी फैलिएका छन् । तर, नेपालका हकमा भने जडभरत, जैमिनी, कपिल, पतंजलिआदि ऋषिहरू ब्राह्मण थिए र तिनले तपस्या गरेका क्षेत्रहरू गण्डकी क्षेत्रमा आज पनि जीवन्त छन् । शिलालेखहरू, इतिहासका पानाहरू सबैले नेपालमा ब्राह्मण-क्षत्री समुदायको उपस्थिति प्राचीनतम रहेको बोलिरहेका छन् । ✍ डा. गोविन्दशरण उपाध्याय के नेपाली … Continue reading ब्राह्मणहरू शरणार्थी रे !?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed