हिन्दूधर्मको मर्म : वर्णाश्रम

प्रत्येक हिन्दुले गौरवका साथ ‘हामी वर्णाश्रम व्यबस्था मान्छौँ, गौ सेवा गर्छौं, मूर्तिमा पनि परमात्मा भएको विश्वास गर्छौं, पुनर्जन्म र कर्ममा विश्वास गर्छौं , त्यसैले हामी हिन्दू हौँ’ भन्नुपर्छ । हामी हिन्दु हौँ तर वर्णाश्रम व्यबस्था मान्दैनौँ, गौ-सेवा गर्दैनौँ तथा र पूर्वजन्म र कर्ममा विश्वास गर्दैनौँ’ भन्नेहरू हिन्दू होइनन् । ✍ गोविन्दशरण उपाध्याय सनातन हिन्दू धर्मको … Continue reading हिन्दूधर्मको मर्म : वर्णाश्रम