श्रीमान् तथा श्रीमतीका लागि सुन्दर उपहार

सुमधुर दाम्पत्य जीवनले मान्छेलाई पूर्ण बनाउँछ भने बिग्रिएको दाम्पत्य जीवनले सुनैसुनको घरलाई पनि नर्क बनाउँछ । विश्वका सबै काम गर्नुस्, उपलब्धि प्राप्त गर्नुस् तर त्यस भन्दा पनि महत्वपूर्णचाहिँ आफ्नो दाम्पत्य जीवनलाई सरल, सहज, सुमधुर र संगीतमय बनाउन प्रयत्न गर्नुस् । ✍ डा. गोविन्दशरण उपाध्याय मैले/तपाईंले गर्नुपर्ने धेरै काम होलान् । धेरै राम्रा काम पनि गर्नुभएको … Continue reading श्रीमान् तथा श्रीमतीका लागि सुन्दर उपहार