डा. बिन्दालाई एमाले कि एमालेलाई बिन्दा ?

तर्क गर्न सक्ने बौद्धिक ब्यक्तित्व भएका कारण बिन्दा पाण्डेलाई एमाले भन्दा बढी एमालेलाई बिन्दा पाण्डे आवश्यक पर्नुपर्ने हो । एउटा क्षमता हासिल गरेका मानिसले जहाँ गएर पनि आफूलाई प्रमाणित गर्न सक्छन्, तर आफूलाई प्रमाणित गरिसकेका मानिस राजनीतिक दलले प्राप्त गर्न त्यति सहज छैन । ✍ बबिता बस्नेत सत्तामा रहेको राजनीतिक दल नेकपा एमालेले आफ्नो पार्टीकी … Continue reading डा. बिन्दालाई एमाले कि एमालेलाई बिन्दा ?