म पनि बानेश्वरमा मरें !

गुरुहरुको मौलिक अध्यापनले अभिभावक मख्ख छन् । एसईईमा फेलै भएपनि त्यस्ता विद्यार्थी श्रृजनात्मक प्रतिभा बनेर निस्कन्छन् । पास भएर विदेश जानभन्दा स्वदेशमै बसेर ढुङ्गामुढा गर्न सक्ने हो भने मौका परे शहीद हुन्छ केटो ! अनि आमाबाबाले झ्याप्पै दशलाख हात पारेपछि ‘छोरो त पाएकै रछौं’ भन्दै गर्व गर्छन् । ✍ कृष्णराज शर्मा बुढापाकाले नमरी स्वर्ग देखिन्न … Continue reading म पनि बानेश्वरमा मरें !